उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमण

0
Shares

काठमाडौं । काठमाडौँ उपत्यकामा सोमबार थप ३२६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २९३, ललितपुरका २० तथा भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो।