नेपालमा कोरोनाबाट मर्नेको संख्या ३ सय पुग्यो

0
Shares

काठमाडौ । कोरोनाको कारण थिलथिलो बन्दै गएको नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । हरेक दिन जसो मर्नेको संख्या १० जना भन्दा बढी रहेको छ ।

यससँगै मृतकको संख्या ३ सय  पुगेको छ ।