न्युज अफ नेपाल, काठमाडौं ।
सुन्धारास्थित सञ्चयकोषको भवन भत्काउने क्रममा हिजो दुर्घटना हुँदा स्काभेटर चालक घाइते भएका थिए ।
भवन भत्काउँदै गरेको स्काभेटरमाथि भवन ढलेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका पर्साका २४ वर्षीय चालक विष्णुकुमार साहको उद्दार गरी हस्पताल भर्ना गरिएको छ ।
भिडियो: राजु सिकराकार











प्रतिक्रिया