न्युज अफ नेपाल, काठमाडौँ ।
काठमाडौं उपत्यकामा आज थप ४५४ जना कोरोना संक्रमित थपिएका छन्।
बिहीबार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ४९२ पुगेको छ ।











प्रतिक्रिया