न्युज अफ नेपाल, काठमाडौँ ।
आज थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
पछिल्लो २४ घन्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म २५ हजार ५६१ उपचारपछि निको भएका छन् ।











प्रतिक्रिया