अर्थमन्त्री खतिवडाले आज साँझसम्म राजीनामा दिने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेका थिए ।

खतिवडाल आज साँझसम्म राजीनामा दिने जनाइएको छ ।