निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् भाद्र १९ गते शुक्रबारकाे राशिफल



मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,काम गर्दा अपमानित हुनुपर्ला,गुप्त रोगले सताउने छ,आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
आफन्तको विश्वास पर्दा धोका हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,मेलमिलापको भावना राम्रो हुनेछ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ९ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ५ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आफन्तको विश्वास पर्दा धोका हुनेछ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक १ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,सानातिना कामको झमेला आउनसक्छ ,सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आजको शुभ अंक ८ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,पारिवारिक जीवनमा मतभेत रहनेछ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,आजको शुभ अंक २ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक ४ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक १० रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
तातो रिस गर्नाले काम बिग्रिनेछ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,
आजको शुभ अंक ६ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
झगडा हुनसक्छ,किनमेल गर्दा सजग रहनु होला,पारीवारिक सहयोग बढ्ने छ,आर्थिक समस्या पर्ने छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आजको शुभ अंक ४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्