भोलि ललितपुरको चक्रपथ क्षेत्रमा कर्फ्यू

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

भोलि चक्रपथ क्षेत्रमा कर्फ्यू लाग्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले सो निर्णय गरेको हो । आज रातो मत्स्येन्द्रनाथको रथ यात्राले दिनभर तनापूर्ण स्थिती पैदा भएको थियो ।

भोलि रथलाई सांकेतिक रुपमा बुंगमती लैजाने सहमति भएपछि प्रशासनले विहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।