देशभर थपिए १२ सय २८ संक्रमित

0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय २८ जना कोरोना भाइरसका संक्रमित बढेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा जागेश्‍वर गौतमले यसबारेमा जानकारी हुन्। उनले बिहीबार भएको नियमित प्रेस ब्रिफिङका क्रममा संक्रमितको दर नरोकिएको पनि बताए।

प्रवक्ता गौतमका अनुसार हालसम्म नेपालमा संक्रिय संक्रमितको संख्या १८ हजार ४१३ छ। पछिल्लो २४ घण्टामा १३ हजार ४१३ को पिसिआर परीक्षण गरिएको छ।