उपत्यकामा थपिए ४४५ कोरोना संक्रमित

0
Shares

काठमाडौ । काठमाडौँ उपत्यकामा बिहीबार थप ४४५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा दिएको जानकारीअनुसार काठमाडौँमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन्।