सशस्त्र प्रहरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

0
Shares

काठमाडौ । बलम्वुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारत एक कोरोना संक्रमितको निधन भएको छ ।
केही दिन देखि उक्त अस्पतालको आईसीयुमा उपचारत ती संक्रमितको केही छिन अघि मृत्यु भएको थियो ।
अहिले शव ब्यवस्थापनकालागि नेपाली सेनाको टोली उक्त अस्पताल पुगेको छ । केही बेरमा नै उक्त शवलाई सेनाले ब्यवस्थापन गर्ने भएको छ ।