काठमाडौं ।
काठमाडौँ उपत्यकामा आज मात्रै थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित थपिएका छन् ।
यस्तै, आज देशभर थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यससँगै संक्रमितको संख्या ४१ हजार ६४९ जना पुगेको छ ।











प्रतिक्रिया