देशभर ११२० जनामा कोरोना संक्रमित थपिए

0
Shares

काठमाडौं । देशभर बुधबार थप ११ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ हजार ६४९ पुगेको छ।