न्युज अफ नेपाल, काठमाडौं ।
आज थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमितको संख्या ४१ हजार ६४९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
पछिल्लो २४ घन्टामा थप १ हजार ११२ जना कोरोना संक्रमणमुक्त भएका छन्। आलसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या २३ हजार २९० पुगेको छ ।
देशभर ७६१५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।











प्रतिक्रिया