उपत्यकामा ३८८ नयाँ संक्रमित

0
Shares

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा ३८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनअनुसार काठमाडौँमा ३५० सहित उपत्यकामा ३८८ नयाँ संक्रमित थपिएका हुन्।

भक्तपुरमा ९ र ललितपुरमा २९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।