बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

0
Shares

 

बुटवल । रुपन्देहीमा एकजना संक्रमितको मृत्यु भएको छ।

भैरहवास्थित भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो।

भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याईएकोमा आईसियूमा खाली नभएपछि उनलाई भीम अस्पताल पठाइएको थियो।