ताप्लेजुङमा चयाट्याङ लागेर एक महिलाको मृत्यु


दिलकुमार लिम्बू, ताप्लेजुङ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका ११ मायममा मंगलबार चयाट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

हावा हुरी संगै आएको चयाट्याङ पर्दा २३ वर्षको र्दुगा भट्टराईको घटना स्थलमै मृत्यु भएको स्थानिय गोपी भट्टराईका जानकारी दिनु भयो ।

अहिले पोषम्यटको लागि जिल्ला अस्पतालमा ल्याउदै गरेको स्थानिय भट्टराईका जानकारी दिनु भयो ।