आज काठमाडौँ उपत्यकामा मात्रै ४८१ कोरोना संक्रमित थपिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज काठमाडौँ उपत्यकामा मात्रै ४८१ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाएका छन् ।