आज थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४० हजार नाघ्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् ।

आज थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २२ हजार १७८ उपचारपछि निको भएको गौतमले बताए ।