भारतीय दूतावास र बी.पी. कोइराला भारत-नेपाल फाउण्डेशनद्वारा ‘मैत्री थ्रु मार्ई लेन्स’ फोटोग्राफी प्रतियोगिताको आयोजना


न्युज अफ नेपाल, काठमाडौँ ।

भारत र नेपालबीच जोडिएको सुमधुर सम्बन्धलाई अझै प्रगाढ बनाउने उदेश्यले नेपालस्थित भारतीय राजदूतावास र बी.पी. कोइराला- भारत नेपाल फाउण्डेशनले मैत्री थ्रु मार्ई लेन्स नामक फोटोग्राफी प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेका छन् ।

यो कार्यक्रमले दुई देशबीच तस्वीरको माध्यमबाट बहु(पक्षीय सम्बन्धलाई उतार्ने जनाइएको छ । प्रतियोगीहरूले कला, वास्तुकला, नृत्य, शिक्षा, धर्म, चाडपर्व र समारोह इत्यादि को विषयमा आफ्नो कला प्रदर्शन गर्न पाउने छन् ।

https://www.indembkathmandu.gov.in/news_detail/?newsid=326