न्युज अफ नेपाल, काठमाडौ । थापाथलीस्थित प्रसुती गृहमा १३ जना कोरोना संक्रमित फेला परेका छन । प्रशुती गृहको प्रसुती वार्डमा रहेका अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएको बताइएको छ । १४ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया