नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा सूची सहित

0
Shares

 

 

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक को सरुवा गरेको छ ।

सरुवा हुने डिएसपीमा अनुपम श्रेष्ठ जिल्ला प्रहरी कार्यालय दैलेख, अन्जना श्रेष्ठ प्रहरी प्रधान कार्यालय,अपिलराज बोहोरा महानगरी प्रहरी बृत्त कालिमाटी, अर्जुन केसी इलाका प्रहरी कार्यालय इटहरीमा सरुवा भएको छ ।