११ सयले घट्यो कोरोना परीक्षण शुल्क


न्युज अफ नेपाल, काठमाडौं ।

आजबाट कोरोना परीक्षण शुल्क घटको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षण शुल्क ११ सयले घटेको छ । यसअघि कोरोना परीक्षण शुल्क ५५ सय रुपैयाँसम्म लिन पाउने सरकारले व्यवस्था गरेको थियो । आजबाट भने ४४ सयमा पीसीआर परीक्षण गराउन सकिने भएको छ ।

यस्तै कोरोनाका लक्षण देखिएका व्यक्तिको भने निःशुल्क परीक्षण गर्ने सरकराले बताएको छ ।