न्युज अफ नेपाल, काठमाडौँ ।
आज काठमाडौँ उपत्यकामा थप ४२९ जना कोरोना संक्रमित भेटिएका छन् ।
काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घण्टामा देशभर १२२१ संक्रमित फेला परेका छन् ।











प्रतिक्रिया