न्युज अफ नेपाल, काठमाडौं ।
आज थप १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् ।
आज थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २० हजार ८२२ उपचारपछि निको भएको गौतमले बताए ।











प्रतिक्रिया