हिमालय एयरलाइन्सको चार्टर उडान तालिका सार्वजनिक (तालिकासहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

हिमालय एयरलाइन्सको सेप्टेम्बर २ देखि २९ सम्मको छौठौं चरणको चार्टर उडान तालिका सार्वजनिक भएको छ । एयसलाइन्सले सेप्टेम्बर २,३,६,८,९,१७,२२,२३ र २९ मा माल्दिभ्स, कतार, साउदी अरेबिया र कुबेतबाट नेपालीको उद्दार गर्ने छ ।

 उडान तालिका :