काठमाडौं उपत्यकामा १८६ नयाँ संक्रमित थपिए

0
Shares

 

काठमाडौँ( काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा १८६ जना नयाँ संक्रमित भेटिएका छन्।

काठमाडौँमा १५५, भक्तपुरमा १२ र ललितपुरमा १९ गरी जम्मा १८६ जना नयाँ संक्रमित भेटिएका हुन्।