दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत दुईजना चिकित्सकसहित दाङमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेहरुमा ४ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगी रहेको अस्पतालले जानकारी दिएको छ।

प्रतिक्रिया