नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक १८ गते

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

भोली बस्ने भनिएको बैठक स्थगित गरी १८ गते बोलाइएको नेकपा स्रोतले जनाएको छ । शनिबार डाकिएको बैठकमा नेकपाले गठन गरेको विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरिने जनाइएको थियो । बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन् ।