शिक्षण अस्पतालमा मृत्यु भएकामा कोरोना पुष्टि

0
Shares

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका उपचारका क्रममा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको गत ९ गते मृत्यु भएको थियो । उनलाई ९ गते नै उदयपुरबाट शिक्षण अस्पतालमा ल्याइएको थियो । सोही दिन स्वाब झिकेर उपचार थालिएकोमा बिहीबार राति मात्रै रिपोर्ट आएको हो ।