थपिए १ हजार १११ कोरोना संक्रमित

0
Shares

काठमाडौं ।

पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।