बाँकेमा संक्रमित महिलाको मृत्यु

0
Shares

बांके। नेपालगन्ज अस्पतालमा उपचारत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–७ कि ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।