बीरगन्जमा दुई संक्रमितको निधन

0
Shares

बीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाटआज थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दियाका २३ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनिया भएको थियो ।