पोखरामा थप कोरोना संक्रमितको मृत्यु

0
Shares

 

काठमाडौं । कोराना संक्रमणका कारण पोखरामा एक जना महिलाको मृत्यु भएको छ।
भदौ ७ गते कोरोना पुष्टि भएकी पोखरा नगरपालिकाकी ३२ वर्षीया महिलाको आज विहान निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
उनलाई केही दिन अघि अस्पताल भर्ना गरिएको थियो ।