नेकपाको सचिवालय बैठक शनिबार बस्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आगामी शनिबार बस्ने भएको छ ।

पार्टीका अध्यक्ष तथा पधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको दुई घण्टा लामो छलफलले सो निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

बैठक आगामी शनिबार ११ बजे बस्ने सहमति भएको छ । उक्त बैठकको एजेण्डा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको बुझाएको प्रतिवेदन रहको थापाले बताएका छन् ।