काठमाडौं उपत्यकामा आज मात्रै थप १८२ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा आज मात्रै थप १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १४२, ललितपुरमा १५ र भक्तपुरमा २५ जना गरी १८२ नँया संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।

यस्तै, आज देशभर थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको गौतमले जनाए ।