चिकित्सकमाथि दुब्यवहार गर्नेमाथि कारवाही गर्न माग

0
Shares

 

काठमाडौं । नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुब्यवहाको निन्दा गरेको छ ।
सो अस्पतालमा उपचारत एक एक बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले चिकित्सकलाई र्दुब्यवहार गरेको एशोसिएसनले जनाएको छ ।

आफन्तहरुले चिकित्सकलाई अपशब्द प्रयोग गरी हातपात तथा अस्पताल तोडफोड गर्न खोजेको भन्दै एशोसिएसनलेदोषीमाथि कडा कारवाही गर्न माग गरेको छ ।

चिकित्समाथि र्दुब्यवहार गर्ने बिरामीका आफन्तले माफी मागेको अस्पताल प्रशासनले जनाएको छ।