प्युठानमा एक कोरोना संक्रमितको मृत्यु

0
Shares

 

काठमाडौ । कोरोना संक्रमणबाट प्युठानमा एक जनाको मृत्यु भएको छ ।
स्वर्गद्धारी नगरपालिका ७ का ६४ बर्षिय पुरुषको निधन भएको वडाध्यक्ष टेकबहादुर भट्टराईले जानकारी दिए ।