४९ जना एसपीको सरुवा सूची सहित

0
Shares

काठमाडौ ।

प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ ।अनुरागकुमार द्धिवेदीको प्रहरी प्रधान कार्यालय, अभिनारायण काफ्लेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल,कृष्णकुमार महत लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर, कृण प्रसाई प्रदेश नम्वर २ प्रहरी कार्यालय जनकपुरमा सरुवा भएको छ ।