थप १७ ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज थप १७ ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत उनहिरुको प्रहरी अस्पताल महाराजगञ्जमा कोरोना परीक्षण गरिएको थियो । संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिएको प्रहरीले जनाएको छ ।

यसअघि महाशाखाका दुई जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा रहेका एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका थिए ।