आज उपत्यकाका सबै बैँक बन्द


न्युज अफ नेपाल, काठमाडौँ ।

आज काठमाडौँ उपत्यकाभर निषेधाज्ञा जारी भएपछि बैंकका कर्मचारी आफ्नो कार्यक्षेत्रतर्फ जान नपाएको बताउँदै सबै बैँक बन्द भएका छन् ।

निषेधाज्ञामा बैँकका केही शाखा मात्र खुल्ने निर्णय भएपनि कर्मचारीहरु सो ठाउँसम्म पुग्न नसेकोका बताउँदै उपत्यका भरका बैँकहरु बन्द गरिएको छ । बैँकका कर्मचारीका अनुसार बाहिर हिडडुल गर्ने नमिल्ने बताउदै प्हरीले नियन्त्रणमा र्लिका थिए । यस विषयमा आज छलफल भएपछि भोलीबाट बैँकका कैही शाखाहरु खुल्ने बताइएको छ ।

तर, प्रहरीका अनुसार भने बैँकका कर्मचारी लगाएत अत्यावश्यक सेवाका कामहरुमा कुनै प्रकाको बाधा गरिएको छैन ।