न्युज अफ नेपाल, काठमाडौँ ।
आजदेखि काठमाडौँ उपत्यकाभर निषेधाज्ञा जारी गरीएको छ ।
निषेधाज्ञा लागू भएसँगै उपत्यकाका व्यस्त इलाका सुनसान देखिएका छन् । मुख्य व्यापारीक क्षेत्रका रुपमा चिनिएको असन, इन्द्रचोक र न्यूरोड क्षेत्र सुनसान देखिएको छ ।
विभिन्न स्थानमा भने निषेधाज्ञा पालना नगर्ने व्यक्तिलाई पहरीले नियन्त्रणमा लिइरहेको छ ।
तस्वीर : फिरोज राजोपाध्याय













प्रतिक्रिया