२ थान पेस्तोल सहित २ पक्राउ

0
Shares

काठमाडौं ।लुटपाट गर्ने उदेश्यले अटोमेटिम पेस्तोल लिएर हिड्दै गरेका २ जनालाई २ थान पेस्तोल सहित पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले अमेरिकन पेस्तोल २ थान र त्यसमा लाग्ने गोली ९ राउन्ड समेत बरामद गरेको छ ।
प्रहरीले उक्त पेस्तोल सहित अमरसिहं तामाङ र विकेश पण्डितलाई पक्राउ गरेएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।