अछाममा भीषण बाढी ६ को मृत्यु दर्जन भन्दा बढी बेपत्ता

0
Shares

अछाम। अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले ढेड दर्जन घर बगाएको छ ।

बाढीमा परेका ४ ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ । घटनाको बिवरण आउन बांकी रहेको प्रहरीले जनाएको छ ।