कांग्रेस नेतृ डिना उपाध्याय कोरोना संक्रमित

0
Shares

काठमाडौ । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डिना उपाध्याय कोरोना संक्रमित हुनु भएको छ ।
कोरोना संक्रमित भएपछि कांग्रेस नेतृ उपाध्याय अहिले आइसोलेसनमा बस्नु भएको छ ।