न्युज अफ नेपाल, काठमाडौं ।
पोखरामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुष रहेका छन् । उनको सोमवार राति उपचारका क्रममा मृत्यु भएको थियो । मृतकको मंगलबार बिहान कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
उनी मधुमेह, मिर्गौलाका बिरामी समेत रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया