कोरोनाका कारण मृत्यु भएका ९८ बर्षीय बृद्धको परिवार नै संक्रमित

0
Shares

भगवती तिमिल्सिना, धुलिखेल ।

धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ९८ बर्षिय कोरोना संक्रमितको पुरै परिवारमा कोरोना संक्रमण देखिएको छ ।

बानेश्वर बस्दै आएका ती ९८ बर्षिय बृद्धको उपचारको क्रममा मृत्यु भएपछि परिवारका ७ जनाको नै कोरोना परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएको होे ।
त्यसैगरी धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारी ६ जनामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।