नेपाली कांग्रेसका नेता गिरीको कोरोनाको कारण मृत्यु

0
Shares

नवलपरासी । कोरोना भाइरस संक्रमणबाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको निधन भएको छ ।

नवलपरासी सुस्ता पश्चिम घर भएका गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान मृत्यु भएको हो ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।