आज थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म १०४ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।यस्तै, आज थप १३४ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १७ हजार ३३५ पुगेको छ ।

नेपालमा हालसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।