भारतीय नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ

0
Shares

काठमाडौं ।  प्रहरीले जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतले अन्सारी पक्राउ परेको पुष्टि गरेको छ ।